Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

जेठ १२ देखि प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप हुने

खबरडबली संवाददाता

माेरङ । प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप जेठ १२ गतेदेखि हुने भएको छ । मोरङको पथरीशनिश्चरे १ स्थित प्रस्तावित पथरी रंगशालामा हुने गोल्डकप जेठ २१ गतेसम्म सञ्चालन हुने आयोजक संस्था पथरी ११ फुटबल क्लवले जनाएको छ । 

प्रतियोगितामा चर्ज ब्वाईज क्लव काठमाडौं, शस्त्र प्रहरी बल, नेपाल पुलीस र त्रिभुवन आर्मी गरी ३ विभागिय टिम र भारतको एउटा टिम सहित मोफसलमा रहेका चर्चित टिमहरु गरी १० टिमले प्रतियोगितामा समभागिता जनाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टिमले ४ लाख र दोस्रो टिमले २ लाख नगद, ट्रफी र प्रमाण पत्रका साथै ८० हजार रुपैँया बराबरको प्रथम ट्रफी र ६० हजार रुपैया बराबरको दोस्रो ट्रफी हात पार्ने प्रतियोगिताका संयोजक सुमन विश्वकर्माले बताए ।

गोल्डकप सम्पन्न गर्न करिव ४० लाख ८५ हजार रुपैँया लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान रहेको आयोजक समितका सचिव मणि लुङ्फुवा लिम्वुले बताए ।

पथरीमा धेरै समय पछि हुन लागेको यो ठुलो फुटबल प्रतियोगिता हो । यसअघि पथरीमा स्थानियतह गठन हुनुपूर्व दुई वटा गोल्डकप र स्थानियतह गठन भईसकेपछि दुई वटा पालिका स्तरिय फुटबल प्रिमियर लिग आयोजना भएका थिए । यसका अलावा ठुला फुटबल खेल हुन सकेका छैनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारला...

नागरिक उन्मुक्ति विवाद: सोमबार पनि भएन सुनुवाई

काठमाडौं । कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन । सोमबार न्यायाधीशद्धय अब्...

मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्ववडाध्यक्षको मृत्यु

धनगढी । मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको मृत्यु भएकाे छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्कि...

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ ।   अन्तर्राष्ट्रिय व्यापार केन्द्रल...

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षितरूपमा स्थानान्तरण

एजेन्सी । इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थ...

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने र...

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

एजेन्सी । पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट जबरजस्ती निर्वासित भएका आप्रवासीहरूले आफ्...

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

एजेन्सी । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।  हवाई...

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो

एजेन्सी । मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना ...

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies