काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् ।
उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले १३२ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाउँदा राप्रपाका किशोर खड्काले १ मत पाएका छन् ।
हालसम्म छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को ४ सय मत गणना भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८१ - ०६:५९
काठमाडौं । काडमाडौंमा आज बिहानै भुकम्पको महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा भुकम्प गएको हो । ...
पौष २२ गते, २०८१ - २१:३८
बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्मा...
पौष २२ गते, २०८१ - २१:२४
काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गर...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडाैं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् ...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...
पौष २२ गते, २०८१ - १३:५०
काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...
पौष २२ गते, २०८१ - १३:४५
सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ
प्रतिकृया लेख्नुहोस्: