Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

इलाम २ मा ७८० मतले लिड गर्दै सुहाङ

खबरडबली संवाददाता

काठमाडौं  । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् ।

फाकफोकथुम १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ३ हजार २४९ पाएका छन् भने काँग्रेस उम्मेदवार डम्बर खड्काको २ हजार ४६९ मत पाएका छन् । डम्बरलाई सुहाङले ७७० मतले पछाडि पारेका छन् ।

फाकफोकथुमको १, २ र ३ को गणना सक्दा डम्बर २८ मतले अगाडि थिए । ४ नम्बर वडाको गणना गरेपछि सुहाङ अगाडि लागेका हुन् । ५ को गणना गर्दा उनले मतान्तर फराकिलो बनाएका छन् ।

अहिलेसम्म पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ७०३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू ४४३ भोटका साथ चौथो स्थानमा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच किलो सुनसहित विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका ...

कण्डमको प्रयोग नगरेपनि गर्भ रहँदैन, तर कसरि ?

काठमाडौं । गर्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन महिने सुई को ९७ प्रतिशत छ । कण्डम नियमित रूपमा सही तरिकाले ...

भारतमा चौथो चरणको मतदान आज

काठमाडौं । भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयो...

अनेमसंघ क्रान्तिकारी कोेशीमा नेतृत्वको विवाद, सहमति नहुँदा नेतृत्व चयन भएन

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश समितिको नेतृत्व चयनमा विवाद भएको छ । नेताहरुले सर्वसम्मत नेतृत्व...

संघीय मामिला तथा सामान्य प्रशासनमै छैन राष्ट्रसंघीय विकास कोषको ३७ करोडको हिसाब किताब

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय विकास कोषबाट प्राप्त भएको ३७ करोड १२ लाख (२७ लाख ७९ हजार अमेरिकी डलर) र...

जीविकोपार्जन गर्न मुस्किल हुँदा पुर्ख्यौली पेसा सङ्कटमा

नवलपरासी । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत सिप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेक...

विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको विक्री

काठमाडौं । विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबर...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं ।  बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाक...

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

काठमाडौं । डडेल्धुरामा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की...

सभापति खतिवडाद्वारा आगलागीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

काठमाडौं । ओखलढुंगाका संघिय सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies