काठमाडौं । इलाम २ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ । शनिबार भएको निवार्चनको हाल सम्मको मतगणना अनुसार नेम्वाङले फराकिलो मतान्तर बनाएका हुन्
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाउँदा मतान्तर पनि झण्डै ४ हजारले फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार २ सय ७५ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् भने रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९ मत प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - २१:३८
बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्मा...
पौष २२ गते, २०८१ - २१:२४
काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गर...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडाैं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् ...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...
पौष २२ गते, २०८१ - १३:५०
काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...
पौष २२ गते, २०८१ - १३:४५
सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ
पौष २२ गते, २०८१ - १२:५०
काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ । भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्त...
प्रतिकृया लेख्नुहोस्: