काठमाडौं । धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका ४, धुम्बराही चोकमा सोमबार राति बा प्र ०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा ७५ प १६५२ नम्बरको स्कुटर ठोक्किएर एकजनाकाे मृत्य्र भएकाे हाे ।
घटनामा स्कुटर चालक बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ०९:४०
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...
पौष २४ गते, २०८१ - १०:४१
सङ्खुवासभा । सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात...
पौष २४ गते, २०८१ - १०:२५
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केहीदिन स्थिररहेको सुनको मूल्य आज बढेको हो । आज चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी मह...
पौष २४ गते, २०८१ - १०:१५
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । संस...
पौष २४ गते, २०८१ - ०९:२५
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर...
पौष २४ गते, २०८१ - ०८:५०
काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०७:३०
काठमाडौं । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...
पौष २४ गते, २०८१ - ०७:०५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...
प्रतिकृया लेख्नुहोस्: