Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीको कोशी प्रदेश प्रमुखलाई पत्र

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन्। मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन्।

कार्की संविधानको धारा १६८९५० अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए। पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए।

त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए।

तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

मंगलबारकाे प्रतिनिधिसभा बैठक सुरू (प्रत्यक्ष प्रसारण)

काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्...

सहकारी पीडितलाई न्याय दिलाउने सवालमा आफ्नो अडानमा दृढ छाैंः बद्रीप्रसाद पाण्डे

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउने सवालमा आफ्नो अडानमा दृढ रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट ...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध क्राउ पुर्जी जारी भएको छ । नागरिकता किर्ते गरेको कसुरमा उनलाई पक्राउ पुर्जी जारी भएक...

साढे २ करोडमा मोलमोलाइ गर्दैगर्दा खाग कारोबारी प्रहरी खाेरमा

चितवन । एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको क...

थलीमा मृत भेटिएका नगरकाेटीकी छोरी बबरमहलबाट पक्राउ

फर्पिङमा घाइते अवस्थामा फेला परेका छाेरा पनि प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित १३ लाख बढीका सामग्री नियन्त्रणमा

इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम सूर्य...

थलीमा मृत भेटिएका नगरकाेटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नग...

सिन्धुपाल्चोकमा ‘आमा बचाउ’ अभियान

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकजिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन्...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies