Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीको कोशी प्रदेश प्रमुखलाई पत्र

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन्। मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन्।

कार्की संविधानको धारा १६८९५० अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए। पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए।

त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए।

तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का

 काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...

केहीदिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केहीदिन स्थिररहेको सुनको मूल्य आज बढेको हो ।  आज चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी मह...

साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ ।  संस...

तारागाउँ रिजेन्सी होटल्स र एचआइडीसीएलको आज वार्षिक साधारण सभा

काठमाडौं  । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर...

काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी

काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...

वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नयाँ नेतृत्व चयन

महोत्तरी ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।   संघका केन्द्रिय अ...

वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नयाँ नेतृत्व चयन

महोत्तरी ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।   संघका केन्द्रिय अ...

लक्ष्मी सनराइज बैंकको एजीएम आज

काठमाडौं  । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...

आजको मौसमः सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

 सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy