काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत नियुक्त भएका छन् ।
यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका हुन् ।
उनीहरूले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
यसअघि कर्णालीमा सत्तारूढ दलहरू माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् पूर्ण बनेको थिएन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - १०:४९
दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारा...
पौष २४ गते, २०८१ - १०:४५
काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिष...
पौष २४ गते, २०८१ - १०:४४
पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्ब...
पौष २४ गते, २०८१ - १०:४१
सङ्खुवासभा । सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात...
पौष २४ गते, २०८१ - १०:२५
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केहीदिन स्थिररहेको सुनको मूल्य आज बढेको हो । आज चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी मह...
पौष २४ गते, २०८१ - १०:१५
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । संस...
पौष २४ गते, २०८१ - ०९:४०
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...
पौष २४ गते, २०८१ - ०९:२५
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर...
पौष २४ गते, २०८१ - ०८:५०
काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
प्रतिकृया लेख्नुहोस्: