Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । दुधौलीबाट खोरभञ्ज्याङ तर्फ जादै गरेको बा ३८ प ५९५५ नम्बरको मोटरसाइकल दुधौली नगरपालिका ९ मा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा मोटसाइकल चालक दुधौली नगरपालिका ५ सिथौलीका ३५ वर्षिय रोशन अधिकारीको मृत्यु भएको प्रहरीले जानाएको छ । मोटरसाइकल सडक छेउमा पिकअप गाडीबाट सामान लिदै गरेको अवस्थामा दुधौली नगरपालिका १४ की २३ वर्षिय रस्मिता सुनावारलाई ठक्कर दिई पल्टिएको प्रहरीले जनाएको छ । मोटसाइकलको ठक्करबाट सुनावार घाइते भएकी छन् । उनको दुधौली स्थित हेम्स हस्पिटलमा लगिएको छ ।

अनियन्त्रित भई मोटसाइकल पल्टिदा चालक अधिकारीको घाइते भएका थिए । घाइते अधिकारीको उपचारका लागि उदयपुर स्थित कटारी अस्पतालमा लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटसाइकलको आवश्यक कागजपत्र साथमा नभएको र मोटसाइकल प्रहरीको नियन्त्रणमा रहको र आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको  रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...

ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या

ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्...

बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्य...

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र

भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान ...

फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग स्वास्थ्यमन्त्री पाैडेलकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...

जसपा नेपालले आइटी सेल गठन गर्ने

काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...

नयाँ अत्याधुनिक सर्भिस सेन्टरबाट ललितपुरकाे बागडोलमा सीजी मोटर्सकाे सेवा शुभारम्भ

ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...

जसपा नेपालको जनतामाझ जाने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन  निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि चिन्तित किसान

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...

स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार राती ८स्४५ बजेको समयमा  हेटौंडा–१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy