दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुनखोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका पौडेलको खोजी गरेको थियो ।
मृत अवस्थामा फेला परेका पौडेलको शवपोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - १७:५०
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यसअगाडि कालोपत्र भइसकेको ठाउँमाथि...
पौष ५ गते, २०८१ - १७:४६
काठमाडाैं । आपराधिक लाभ मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वाेच्च अदातलले आदेश दिएको छ । आफुलाई गैरकानुनी रुपमा ...
पौष ५ गते, २०८१ - १७:४१
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत...
पौष ५ गते, २०८१ - १७:३७
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति...
पौष ५ गते, २०८१ - १७:३१
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी प्रलोभन देखाउने तीन लाख ३२ हजार रुपियाँ ठगी गर्ने ४७ वर्षीय रामजी गिरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाड...
पौष ५ गते, २०८१ - १७:२७
माेरङ । मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीया गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका ...
पौष ५ गते, २०८१ - १७:२३
पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित...
पौष ५ गते, २०८१ - १७:१३
दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका– १० निवासी मोटरसाइकलचालक ४४ वर्षीय दिलीप केसीको मृत्य...
पौष ४ गते, २०८१ - २०:४२
काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...
पौष ४ गते, २०८१ - २०:२७
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...
प्रतिकृया लेख्नुहोस्: