काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् ।
सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।
बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनले भने, ‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’
बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची त...
आषाढ़ ३ गते, २०८२ - ०७:४५
सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । ...
आषाढ़ ३ गते, २०८२ - ०७:४१
सुनसरी । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा श्रमदानको हल्ला पिटाएर उपभोक्ता समिति मार्फत फरफारकका लागि ल्याएको बिल पास अनुगमन गरेर निकासा नभए...
आषाढ़ ३ गते, २०८२ - ०७:३८
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको टिपणी गरेका छन् । गृह जिल्ला...
आषाढ़ ३ गते, २०८२ - ०७:२५
सुविधायुक्त खेल मैदान र कक्षा कोठा खाली, शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर
आषाढ़ ३ गते, २०८२ - ०७:१७
दैेलेख । दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घ...
आषाढ़ ३ गते, २०८२ - ०७:००
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उप...
आषाढ़ ३ गते, २०८२ - ०६:५५
काठमाडौं । मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् ख...
आषाढ़ ३ गते, २०८२ - ०६:४५
काठमाडौं। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू९भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। यसका साथ...
आषाढ़ २ गते, २०८२ - ०९:०६
काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य...
प्रतिकृया लेख्नुहोस्: