Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान कायम राख्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने निर्णय गरेको छ ।

कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो ।

‘मुख्य कुरा भनेको यो संसदीय छानबिन समितिले गोर्खा मिडियामाथि अनुसन्धान गर्छ कि गर्दैन ? गोर्खा मिडियाको मालिक रवि लामिछाने पनि हुन् । रवि लामिछानेमाथि अनुसन्धान गर्छ कि गर्दैन,’  महामन्त्री गगन थापाले भने,  ‘गोर्खा मिडिया र रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चितता हुनुपर्‍यो । छानबिन समिति चाहिएको पनि त्यसकै लागि हो ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती नगरपालिकाका मेयर थापासँग तीन लाख धरौटी माग

काठमाडौं । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका प्रमुख थ...

रुबी खानलगायतको अनशन र सहमतिबारे विवरण पठाउन आयोगको गृहलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्याय प्राप्तिको विषयलाई लिएर बाँकेकै रुबी खान लगायतका महिलाहरुको समूह...

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको...

वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्धारा वैदेशिक रोजगार विभाग घेराउ

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग आ...

जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख

महोत्तरी । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्र...

आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विक...

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।   भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा ...

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्ड, अरु को - को पुगे ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनी केही समयअघि मात्रै रास्वपा के...

रास्वपालाई बाबुरामको सुझाव– पुराना शक्तिहरूसँग बढी लसपस गर्न थालियो भने हराउने खतरा हुन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना शक्तिहरूसँग बढी लसपस गर्न थालियो भने हराउने खतरा...

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्‌मा विरोध जनाएपछि बै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies