एजेन्सी । इरानले शनिबार युरोपेली युनियन (ईयू)ले रुस र यसको मध्यपूर्वका सहयोगीलाई ड्रोन आपूर्ति गरेकोमा उच्च पदस्थ अधिकारी र रिभोलुसनरी गार्डमाथि लगाएको नयाँ प्रतिबन्धको आलोचना गरेको छ ।
ईयूले इरानका रक्षामन्त्री मोहम्मद रेजा अश्तियानी र विदेशी अपरेसन शाखा कुद्स फोर्सका कमान्डर इस्माइल कानीलाई लक्षित गरी शुक्रबार यो नियम सार्वजनिक गरेको हो । सशस्त्र बल कमान्ड सेन्टर, राज्य उड्डयन फर्मका प्रमुख र काभान इलेक्ट्रोनिक्स बेहराद कम्पनीलाई पनि लक्षित गरी यो प्रतिबन्ध लगाइएको हो ।
इरानको विदेश मन्त्रालयले बारम्बार, बेतुका र आधारहीन बहाना र आरोपमा आधारित यस कदमलाई “खेदजनक” बताए । “युरोपेली सङ्घले एक पटक फेरि शक्तिशाली इरानविरुद्ध प्रतिबन्धको अप्रचलित र अप्रभावी औजारको सहारा लियो”, मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भने ।
प्रतिबन्धले ईयू नागरिक वा कम्पनीलाई सूचीबद्ध व्यक्ति र संस्थाहरूसँग व्यापारमा संलग्न हुन निषेध गरेको छ । संयुक्त राज्य अमेरिका र इजरायललगायत यसका सहयोगीले इरानलाई मध्यपूर्वमा आफ्ना सहयोगीलाई, विशेष गरी लेबनानी शिया समूह हेजबुल्लाह र यमनमा हुथी विद्रोहीलाई ड्रोन उपलब्ध गराएको आरोप लगाएका छन् ।
कियभ र यसका पश्चिमी सहयोगीले पनि इरानले युक्रेन युद्धमा प्रयोगका लागि रसियालाई ड्रोन उपलब्ध गराएको आरोप लगाएका छन् तर इरानले उक्त आरोप अस्वीकार गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - १७:२९
काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नु पर्ने बताएका छन् । ब...
मंसिर १२ गते, २०८१ - १७:२५
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ...
मंसिर १२ गते, २०८१ - १७:२०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले लिगमा लगाउने जर्सी सार्वजनिक गरेको छ । टोलीका मार्की खेलाडी आसिफ शेख र प्रशिक्षक पुवुदु द...
मंसिर १२ गते, २०८१ - १७:१६
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ७ सोमडिहस्थित सडकमा लु ५५ प ३७३४ र युपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको ...
मंसिर १२ गते, २०८१ - १७:१३
अमेरिका । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ । धेरै मिडिय...
मंसिर १२ गते, २०८१ - १७:१०
खोटाङ । हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ । त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्म...
मंसिर ११ गते, २०८१ - २१:०३
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...
मंसिर ११ गते, २०८१ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...
मंसिर ११ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...
मंसिर ११ गते, २०८१ - १९:५६
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...
प्रतिकृया लेख्नुहोस्: