काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले अहिले बन्दै गरेको संसद् भवनभित्र मदिरा निर्माण गर्न प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताअएका हुन् ।
सोक्रममा सांसद बजागाईँले भने ‘अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेर सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि । मैले यसमा ध्यानाकृष्ट गर्न चाहेँ ।’
बजगाईंले आफूले सन् २००६ तिर अमेरिकामा कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको प्रसंग जोड्दै उनले त्यहाँ मदिरा बार देखेको बताएका हुन् । ‘सिनेटमा आतित्यथा गर्न जाने वा घुम्ने पाहुना वा पर्यटकहरूलाई त्यहाँ बार बनाइँदोरहेछ । डेमोक्र्याटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्ने रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्ने रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ’, उनले भने ।
आफूले लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा पनि बार देखेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - १९:३७
भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३०...
माघ २६ गते, २०८१ - १९:३१
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर...
माघ २६ गते, २०८१ - १९:१७
गुल्मी । एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले...
माघ २६ गते, २०८१ - १९:१५
काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन...
माघ २६ गते, २०८१ - १८:५३
धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे दान संकलन भएकाे छ । मानवसेवा आश्रमल...
माघ २६ गते, २०८१ - १८:४३
पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्...
माघ २६ गते, २०८१ - १८:३३
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन...
माघ २६ गते, २०८१ - ११:००
काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगलागीको कारण मन्त्रीको कार्याकक्ष ध्वस्त भएको छ । आज बिहान पौने ८ बजे खानेपानी तथ...
माघ २६ गते, २०८१ - ०९:५१
जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रब...
माघ २६ गते, २०८१ - ०९:४७
काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिह...
प्रतिकृया लेख्नुहोस्: