काठमाडौं । सरकारले असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ । बक्र इदकाे अवसरमा सरकारले बिदा दिएकाे हाे ।
शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् । त्यस दिन बक्र इद हो, त्यस अवसरमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र इदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १४:१४
काठमाडौं । जहाज अभावका कारण नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित भएको छ । इन्जिनको अभावमा निगमको दुईवटा टुइनअटर जहाज 9N-ABT र अर्को 9N- ABU ग्...
माघ १३ गते, २०८१ - १४:१०
काठमाडाैं । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् । ...
माघ १३ गते, २०८१ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कड...
माघ १३ गते, २०८१ - १३:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी ...
माघ १३ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बता...
माघ १३ गते, २०८१ - १३:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बो...
माघ १३ गते, २०८१ - १३:००
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपम...
माघ १३ गते, २०८१ - १२:४५
धनुषा । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रह...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । ठमेलको ड्रंकेन इन गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ सो गेष्ट हाउसको २०२ नम्बरको कोठाम...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक एक ...
प्रतिकृया लेख्नुहोस्: