Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप, पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन ।

इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगाएतका जिल्लाका विधार्तीहरु अध्यनरत रहेका थिए ।

आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टेटस लेख्दै  प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाउनु भएको छ  । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको अवस्था सुधार्न सरकार प्रयासरत : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएको छन । नेपाली कांग्रेस थाहा नगर...

सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ...

पत्निलाइ ७० भन्दा बढीबाट बलात्कार गराउने फ्रान्सेलीलाई पठाइयो २० बर्ष जेल

काठमाडौं। तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । अहिले यी व्यक्तिले आफ...

चीनले बनाएको बिमान ध्वनीको गतिभन्दा छिट्टो उडने, बेइजिङ-न्युयोर्क यात्रा दुई घण्टामा

काठमाडौं। प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ ।  यसै भनिएको होइन, निकट भविष्यमा आँखा झिम्काएर संसारको जुनसुकै कुनासम्म पुग्न सकिनेछ । अहिले प...

टुडिखेलमा योग दिवसमा प्रधानमन्त्रि सहभागी (फोटोफिचर)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली टुडिखेलको योग दिवसमा सहभागी भएका छन् । ...

गायिका तामाङको २० औँ स्मृति दिवस सम्पन्न

धरान । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रत...

अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची

दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तह...

एउटा यस्तो बलिउड फिल्म, जसले पाएको थियो ७.९ को रेटिङ

मुम्बई । यदि तपाई मिस्ट्री थ्रिलर हेर्न मन पराउनुहुन्छ भने हामी तपाईलाई एउटा उत्कृष्ट फिल्मको बारेमा बताउँछौं। यो फिल्मको कथा अपहरणबाट सुरु हुन्छ र...

रुसले भन्यो, ‘अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा’

मस्को। रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०...

यु–१९ महिला एसिया कप : बङ्गलादेशसँग पराजित भएसँगै फाइनल खेल्न चुक्यो नेपाल

काठमाडौँ। एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy