Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन् । 

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन् ।

सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् ।

आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरुले केहि दिन देखि आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

कर्णाली । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रह...

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

काठमाडौं । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक...

विमानस्थल भवनको छत भत्किँदा १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कीएकाे छ । शुक्रबार बिहान भारी वर्षापछि विम...

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

गुल्मी ।  गुल्मीको रेसुंगामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तम्घास–सिमलटारी सडकखण्ड अन्तर्गत छल्दीबा...

भोग्नेको व्यथा देख्नेलाई के थाहा ?

भोग्नेलाई थाहा हुन्छ महिनावारीको पीडा

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई ...

सेयर बजार ओरालो लाग्दा पौने ४ अर्बको कारोबार

काठमाडौं ।  सेयरबजार बिहीबार ८.२४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै २०५१.९२ विन्दुमा छ।  दिनभरिमा ८९ लाख कित्...

एसईईमा अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थी ‘फेल’ हुँदा अन्य विषयमा कति ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले...

सिजन लागे सँगै आँपको मूल्य घट्दा गाेलभेँडाकाे मूल्या उकालाे लाग्दै

काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ । वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३...

अत्यधिक मदिरा सेवन गरेका गायक राजेशपायललाई विमानले फर्कायो

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy