बुटवल । रूपन्देही प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा फरार रहेका अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ।
२०५९ साल वैशाख १६ गतेको तत्कालीन पुनरावेदन अदालत बुटवलबाट दुई वर्ष १० महिना २९ दिन कैद सजाय फैसला भएका बलिराम लोधलाई २२ वर्षपछि पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी मनोहर प्रसाद भट्टका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं। १२ का लोधलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका लोधलाई मंगलबार नै जिल्ला अदालत रूपन्देहीमा पेश गरिएको थियो।
जिल्ला अदालतले मंगलबार नै फैसला भएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार रूपन्देहीमा चलान गरेको डिएसपी भट्टले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १५:४७
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...
आश्विन ९ गते, २०८१ - १५:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...
आश्विन ९ गते, २०८१ - १५:३४
काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...
आश्विन ९ गते, २०८१ - १५:३०
काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...
आश्विन ९ गते, २०८१ - १५:२९
एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
आश्विन ९ गते, २०८१ - १५:२५
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु पक्र्राउ प्रेका ...
आश्विन ९ गते, २०८१ - १५:१३
सुनसरी । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...
आश्विन ९ गते, २०८१ - १५:१०
काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...
आश्विन ९ गते, २०८१ - १५:०८
म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...
आश्विन ९ गते, २०८१ - १५:०३
काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...
प्रतिकृया लेख्नुहोस्: