Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

पहिरोले नवलपरासी पूर्वका पहाडी भेग जोड्ने सडक अवरुद्ध

खबरडबली संवाददाता

नवलपरासी पूर्व । वर्षासँगै खसेको पहिरोका कारण नवलपरासी पूर्वको पहाडी भेग जोड्ने सडक अवरुद्ध भएका छन् । पूर्व पश्चिम राजमार्गको दलदलेबाट डेढगाउँ जोड्ने सडकको हुप्सेकोट गाउँपालिका-५ पोखरीमा  पहिरो खस्दा यातायात सेवा ठप्प भएको हो  ।

पानी परिरहेको र भौगोलिक विकटता भएको कारण तत्कालै पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बुलिङटार गाउँपालिका-६ मा कालीगण्डकी करिडोर सडकअन्तर्गत फूलमतीखोला बढेपछि यातायात सञ्चालन हुन सकेको छैन । यातायात सञ्चालनका लागि प्रयास भए पनि वर्षा नरोकिँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेद बहादुर पौडेलले बताए ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा आज बिहान माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा सवार एक व्यक्ति सामान्य घाइते भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपुर थिमिमा आजदेखि मध्यपुर महोत्सव सुरु

भक्तपुर । भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्स...

दक्षिण बागलुङलाई बदलेको करिडोर

बागलुङ । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोर...

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सिमकोट। सर्केगाड गाउँपालिका१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने नौको नुनलाई उनीहर...

अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

काठमाडौं  । कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ ।  अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान ख...

जिल्ला अदालत कास्कीमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत ...

राष्ट्र बैंकले खारेज गर्‍यो तीन रेमिटेन्स कम्पनी

काठमाडौं। नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको जनाएको छ। जसअनुसार भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रे...

निजी सम्बन्धले दुईदेशीय सम्बन्ध प्रभावित बन्दोरहेछः डा. बबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विहीबार राति दिवंगत भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहक...

पुल भत्किएको साढे तीन महिना बित्दा पनि भएन मर्मत

पर्सा । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार ...

निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्र...

दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दार्चुला। दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।  मालिकार्जुन गाउँपालिका–४ देवधुरा बस्ने ४० वर्षीय भुवन सिंह धामीको अमन किरान...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy