काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।
उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन्। उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८१ - ११:४९
बैतडी । अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदार...
आषाढ़ २१ गते, २०८१ - ११:३६
काठमाडौं । सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिर...
आषाढ़ २१ गते, २०८१ - ११:१३
कैलाली । कैलालीमा कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ । ...
आषाढ़ २१ गते, २०८१ - ११:०७
हेटौँडा । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधक...
आषाढ़ २१ गते, २०८१ - ११:०१
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मत...
आषाढ़ २१ गते, २०८१ - १०:५२
काठमाडौं । पोलिटिकल कमेडी चलचित्र 'तै चुप मै चुप' को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको...
आषाढ़ २१ गते, २०८१ - १०:३४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ । ...
आषाढ़ २१ गते, २०८१ - १०:२७
काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता÷अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फे...
आषाढ़ २१ गते, २०८१ - १०:१७
मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको बालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको...
आषाढ़ २१ गते, २०८१ - ०९:५७
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आजपनि हुदै छ । लामिछानेलाई निलम्बन गरी ...
प्रतिकृया लेख्नुहोस्: