काठमाडौं । धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा एक/एक जना पक्राउ परेका छन् ।
धनकुटामा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सल्यानमा ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८१ - २१:०८
तनहुँ । वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को...
आषाढ़ २४ गते, २०८१ - २०:४५
काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो । भारतले द...
आषाढ़ २४ गते, २०८१ - २०:४२
बाँके । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन् । राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्र...
आषाढ़ २४ गते, २०८१ - २०:२२
हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित भएका छन् । आइतबार साँझ ७ बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठकमा एमालेका मन...
आषाढ़ २४ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन् । सदस्य सचिव घिसिङले ओलम्पि...
आषाढ़ २४ गते, २०८१ - २०:१२
काठमाडौं । एशिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने महि...
आषाढ़ २४ गते, २०८१ - १९:३६
धनगढी । सुदूरपश्चिम प्रदेशमा चार वटा नदीले सर्तकता तह पार गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्...
आषाढ़ २४ गते, २०८१ - १९:२९
कास्की । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा क्ष...
आषाढ़ २४ गते, २०८१ - १९:०४
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ । आइतबार दिउँसो माथिदेखि झरेको पहिरोले फुङ्लिङ नगरप...
आषाढ़ २४ गते, २०८१ - १९:०१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएक...
प्रतिकृया लेख्नुहोस्: