एजेन्सी । अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन् ।
नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले प्रशान्त उत्तरपश्चिम, मध्य-एट्लान्टिक र उत्तरपूर्वी भागको तापमान एक सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान छ ।
‘प्रशान्त उत्तरपश्चिम क्षेत्रमा, ओरेगन राज्यको यूजीन, पोर्टल्यान्ड र सलेम लगायतका सहरहरूमा रेकर्ड तोड्न सक्छ’, अलजजिरासँग अशेरम्यानले भने, ‘‘यसका साथै दर्जनौँ अन्य रेकर्ड बनाउन सक्ने हाम्रो अनुमान छ ।’’
एनएसदब्लुका अनुसार दक्षिण पश्चिमका धेरैजसो भागमा शुक्रबारसम्म उच्च गर्मी हुनेछ । बाल्टिमोर र मेरिल्याण्डका अन्य भागमा अत्यधिक गर्मी हुनसक्ने चेतावनी समेत दिइएको मौसम पूर्वानुमानले जनाएको छ ।
बाल्टिमोरका नेशनल वेदर सर्भिसका सल्लाहकार भन्नुहुन्छ, “गर्मीमाबाट बच्न प्रशस्त तरल पदार्थ पिउने र घामबाट टाढा रहनुका साथै बालबालिकाका लागि थप सावधानी अपनाउनुहोस् ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १९ गते, २०८१ - २०:५९
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...
आश्विन १९ गते, २०८१ - २०:५३
बर्दघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्...
आश्विन १९ गते, २०८१ - २०:४७
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली कर्णाली यशविसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड...
आश्विन १९ गते, २०८१ - २०:४३
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ । ...
आश्विन १९ गते, २०८१ - २०:३९
झापा । ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्...
आश्विन १९ गते, २०८१ - २०:३२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको काम...
आश्विन १९ गते, २०८१ - २०:२८
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अ...
आश्विन १९ गते, २०८१ - २०:२५
काठमाडाैं । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार सार्बजनिक गरिएको ट्रेलर...
आश्विन १९ गते, २०८१ - १९:०३
काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्री...
आश्विन १९ गते, २०८१ - १९:००
भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल ...
प्रतिकृया लेख्नुहोस्: