Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नगरप्रमुखको तलव र सेवा, सुविधाको पैसावाट रगत संकलन भ्यान खरिद

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिलेसम्मको तलववाट रगत संकलन गर्ने भ्यान खरिद गर्ने भएका छन ।

उक्त भ्यान खरिद गर्न नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखालाई आइतबार नगरप्रमुख क्षेत्रीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेका हुन । 

आइतबार आफ्नो २५ औ वैवाहिक बार्षिकत्सवको अवसर पारेर उक्त पैसा हस्तान्तरण गर्दै उन्ले अव रगतको अभावमा कोहीपनी अकालमा नै ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना नहुने बताए ।

तर नगरप्रमुख क्षेत्रीले कार्याकालको यो अवधिसम्म पाएको पुर्ण तलव भने हैन । भन्सार छुट गरेर उक्त भ्यान खरिद गर्न झण्डै ७ लाख खर्च हुने अनुमान गरेर यो पैसा रेडक्रसलाई दिएको र बाँकी रहेको पैसा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि खर्च गर्ने उन भनाई छ । 

निर्वाचित भएलगत्तै तलव र गाडीको सुविधा नलिने घोषणा गरेका नगरप्रमुख क्षेत्रीले प्रतिवद्वता अनुसार नै सेवा, सुविधा वापतको रकम सामाजिक सेवामा खर्च गरेका हुन । `नगर क्षेत्रमा रेडक्रस सोसाइटीले कहिलेकाही गाउँ -गाउँ पुगेर रगत संकलन कार्यक्रम राख्छ । त्यसैले यो भ्यान निक्कै उपयोगी सावित भएको छ ।´ रेडक्रस सोसाइटी महोत्तरीका कार्यसमिति सदस्य मुकुन्द पौडेलले भने । `नगरप्रमुख क्षेत्रीको सेवा, सुविधा वापतको पैसा सहि ठाउँमा सदुपयोग भएको छ ।´

निर्वाचित भएसगैँ घोषणा गरेको प्रतिवद्वता कार्यान्वयनमा ल्याएपछी स्थानियहरुले खुसी ब्यक्त गरेका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: