Ntc summer Offer
Khabar Dabali ३१ जेष्ठ २०८२ शुक्रबार | 13th June, 2025 Fri
Investment bank

एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखिन्छ: मन्त्री भट्टराई

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् । 

उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’ 

मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो, के कारणले कमजोरी भयो भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’

भट्टराईले पुरक परीक्षालाई त्रुटिरहित बनाउने प्रयास भइरहेको पनि समितिमा बताएकी छन् । अहिलेसम्म पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएका छन् । 

त्यसमध्ये ११ हजार ३२१ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको जानकारी पाएको मन्त्री भट्टराईले बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइबर क्राइममा संखुवासभाबाट दुईजना पक्राउ

संखुवासभा । संखुवासभाबाट साइबर क्राइममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २...

भ्रष्टाचारकाे कारण विकासले गुणात्मक फड्को मार्न सकेन: श्रेष्ठ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर...

भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने

भारत । भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको...

भाेजपुरमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्त...

भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता छैन, अख्तियारको अनुसन्धानलाई सहयाेग गर्छु: लेखक

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने

बागलुङमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु, १४ घाइते

बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँद...

इजरायलद्वारा इरानमाथि आक्रमण, बदला लिने तेहरानको वाचा

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आ...

द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या...

अमेरिका पठाउने बहानामा झन्डै ५० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजक...

धम्क्याएर पाँच लाख रुपैयाँ असुलि गरेकाे आराेपमा पाँच पक्राउ

काठमाडाैं । मोबाइल पसल सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending