काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरूसँग ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले पहिलोपटक सिंहदरबारमा सचिवहरूको संयुक्त बैठक राखेर ब्रिफिङ लिएका हुन् । बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म चलेको थियो ।
प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार बैठकमा सरकारका सबै सचिव र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
बैठकमा सचिवहरूले छुट्टाछट्टै रूपमा प्रधानमन्त्रीसँग मातहतका मन्त्रालय तथा कार्यालयका गतिविधिबारे जानकारी गराए । निजी सचिव कुँवरका अनुसार सचिवहरूबाट ब्रिफिङ सुनेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने तय भएको जनाइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १८:२६
तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले...
पौष ८ गते, २०८१ - १८:२२
रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिच...
पौष ८ गते, २०८१ - १८:१०
मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो । यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमा...
पौष ८ गते, २०८१ - १८:०३
पाेखरा । कास्कीकाे पोखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भए पनि आज स...
पौष ८ गते, २०८१ - १७:५३
बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथ...
पौष ८ गते, २०८१ - १७:४७
सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वराहक्षेत्र नगरपालिका-१ ...
पौष ८ गते, २०८१ - १७:४४
काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०...
पौष ८ गते, २०८१ - १७:३९
जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । ...
पौष ८ गते, २०८१ - १७:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय...
पौष ८ गते, २०८१ - १७:२२
पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन । महान...
प्रतिकृया लेख्नुहोस्: