Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्छ : मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु पर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्ने बताएका हुन् । 

उनले वराहक्षेत्रको चतहरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मिक र अनेकौँ सांस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मिक पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘‘राष्ट्रिय पुँजीको विकास गर्नका लागि पर्यटकीय गन्तव्यलाई बेच्न सक्नुपर्छ ।’’

कार्यक्रममा कोशी प्रदेशका पूर्व आन्तरिक तथा कानुनमन्त्री शमशेर राईले तीनै तहका सरकारले जनताको पक्षमा काम गर्नु पर्ने बताए । सूर्योदय नगरपालिकाले बर्सेनि असार १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रबाट नगरको विकास गर्ने २६ जनलाई सम्मान गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...

प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडकाे पाेल्टामा

झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।  ...

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।  पोखर...

तेस्रो वरीयतामा एकीकृत समाजवादीमा भित्रिँदै वामदेव गाैतम

काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् ।  एकीकृत समाजवादीमा ...

डडेलधुरामा दुई घटनामा दुई पुरुषको मृत्यु

डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो ।  नवदुर्गा गाउँपा...

खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...

हिरासतमा सुतिरहेका रविकाे फाेटाे खिच्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...

हनिट्रयापकाे आराेप लागेकी प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग

काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...

रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...

मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy