काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताएका छन् । ‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औँ स्मृति दिवसका’ अवसरमा आयोजित कार्यक्रममा उनले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्याउने सबै वीरवीरगङ्गानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पारे ।
मन्त्री राईले भने, “नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्वपूर्ण छ । राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ । मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो ।” उनले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा इतिहासविद एवम् उनका बारेमा जानकार राजाराम सुवेदी, धनबहादुर कुँवर तथा पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले राष्ट्रिय विभूति थापाले नेपालको एकीकरण र राष्ट्रियता प्रवद्र्धनका लागि खेलेकाे भूमिकाको चर्चा गरे । नेपाल एकीकरणका बेलामा तत्कालीन अङ्ग्रेजसँगको लडाइँमा बडाकाजी थापाले ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्ति नेपाली समाजमा निकै चर्चित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १८:१९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
पौष ९ गते, २०८१ - १७:५८
रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...
पौष ९ गते, २०८१ - १७:५२
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...
पौष ९ गते, २०८१ - १७:४८
राैतहट । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र ...
पौष ९ गते, २०८१ - १७:४३
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ । यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो । चौथो अधिव...
पौष ९ गते, २०८१ - १७:३९
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ९ गते, २०८१ - १७:३७
कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार ज...
पौष ९ गते, २०८१ - १७:३१
कैलाली । दूषित मह बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । ...
पौष ९ गते, २०८१ - १७:२६
काठमाडाैं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक ...
प्रतिकृया लेख्नुहोस्: