Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात

खबरडबली संवाददाता

काठमाडौं । नेपालले काठमाडौँमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरूआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो ।

नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५स १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुडिखेलमा योग दिवसमा प्रधानमन्त्रि सहभागी (फोटोफिचर)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली टुडिखेलको योग दिवसमा सहभागी भएका छन् । ...

गायिका तामाङको २० औँ स्मृति दिवस सम्पन्न

धरान । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रत...

अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची

दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तह...

एउटा यस्तो बलिउड फिल्म, जसले पाएको थियो ७.९ को रेटिङ

मुम्बई । यदि तपाई मिस्ट्री थ्रिलर हेर्न मन पराउनुहुन्छ भने हामी तपाईलाई एउटा उत्कृष्ट फिल्मको बारेमा बताउँछौं। यो फिल्मको कथा अपहरणबाट सुरु हुन्छ र...

रुसले भन्यो, ‘अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा’

मस्को। रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०...

यु–१९ महिला एसिया कप : बङ्गलादेशसँग पराजित भएसँगै फाइनल खेल्न चुक्यो नेपाल

काठमाडौँ। एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल...

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौँ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ।।  शुक्रबार शहरी विकास मन...

यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

काठमाडौँ। एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।  मुलपानी क्रिकेट मैदानमा शुक्र...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किएको छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा वि...

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएको छन । शु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy