Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

खबरडबली संवाददाता

महोत्तरी। महोत्तरीमा विद्युत प्राधिकरणले पटक पटक लाइन काटेपछि आन्दोलित भएका छन् । पटक पटक लाइन काट्ने र लाइन दिएतापनी कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

स्थानीयको समेत सहभागितामा भएको चक्काजाममा विद्युत प्राधिकरणले नियतवश लाइन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरूले बताए । व्यापारीहरूले शनिवार यो विषयमा उद्योग वाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् ।

छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए । व्यापारीहरूको मागमा ऐक्यबद्धता जनाएको जनाउँदै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले यसको सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता विद्युत प्राधिकरण औरही प्रसारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए । ञनियतवशस् हामीले लाइन काटेका हैनौ । ढल्केवर प्रसारण लाइनबाट पुर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौ ।झ प्रमुख झाले भने । हामी सर्वसाधारण र व्यापारीहरूको गुनासोमा गम्भीर छौं । 

विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रस्ट बनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपाल...

अर्घाखाँचीमा भिरबाट लडेर एकको मृत्यु

अर्घाखाँची । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ सानोचेक्मी माझको भिरबाट लडेर शुकवार बिहान एक जनाको मृत्यु ...

बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोडपछि आगजनी

काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि पनि उनको र गठबन्धन दलको समस्या कम हुने संकेत देखिएको छैन । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेता...

सुदूरपश्चिमका स्थानीय तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपाल...

केके हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री ?

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ ...

ह्वाइट हाउसमा दिपावलीको रमझम

हिन्दू मतदाताको मन जित्ने प्रयास

भक्तपुरका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका मनाउने

भक्तपुर। भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५ः१५ बजेपछि कछ...

करारका २८ कर्मचारी हटाउने निर्णयको पोखराका उपमेयरसहित एमाले जनप्रतिनिधिले जनाए असहमति

काठमाडौं । पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले करारका २८ जना कर्मचारी हटाउने निर्णय गरेकोप्रति उपमेयरसहित एमाले जनप्रतिनिधिहरुले असहमति जनाएका छन्...

तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन

काठमाडौं ।  राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाध...

नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता

नुवाकोट ।   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ। नेपाल कम्युनिष्ट पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy