कास्की । जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्षित गरी पुस्तकालय चलाएको छ । जिप्रका कास्की हाताभित्रै छुट्टै भवनमा पुस्तकालय चलाइएको हो ।
द लाइब्रेरी क्याफे नाम दिइएको पुस्तकालयमा कफीसँगै अध्ययनका लागि पुस्तक उपलब्ध छन् । अपराध अनुसन्धान शाखा र जिप्रका कास्की मातहतका सबै हिरासतमा समेत पुस्तकहरु राखिएका छन् । २०७९ असार १३ गते सुरु भएको पुस्तकालयमा पुस्तक थप्न कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अग्रसरता लिए ।
“म आउनुअघि एक हजार जति पुस्तक थिए । हामीले सार्वजनिक आह्वान गरेपछि तीन हजार जति पुस्तक थपिएका छन्,” उनि भन्छन्, “पुस्तक थपिने क्रम जारी छ । यहाँ आएर सर्वसाधारणले समेत अध्ययन गर्न पाउनुहुन्छ । कफी मेकरमा आफैं कफी बनाएर सित्तैमा खान पाउने व्यवस्थासमेत मिलाएका छौँ ।”
पुस्तकालय व्यवस्थापनका लागि दुई प्रहरी खटाइएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतसहित वडा प्रहरी कार्यालयहरु रामबजार, बैदाम, बगर र इलाका प्रहरी कार्यालय शिशुवाका हिरासतमा पनि पुस्तकहरु राखिएका छन् । “प्रहरी कर्मचारी, थुनुवासहित सर्वसाधारणले पुस्तक पढ्न सकून्, समय व्यतीत गर्न सजिलो होस् र किताबले जीवन सिकाओस् भनी सानै भए पनि पुस्तकालय बनाएका हौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - २०:००
काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड ...
पौष १० गते, २०८१ - १९:५६
रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषि कर्मबाट स...
पौष १० गते, २०८१ - १९:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...
पौष १० गते, २०८१ - १९:१३
काठमाडाैं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीकाे पार्टी सदस्यबाट हटाउने निर्णय गरेकाे छ । एमालेकाे बुधबार बसेको सचिवालय बैठकले रावललाई ...
पौष १० गते, २०८१ - १८:४९
दैलेख । कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डार...
पौष १० गते, २०८१ - १८:४०
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो । ...
पौष १० गते, २०८१ - १८:२५
काठमाडाैं । काठमाडौंबाट स्राेत नखुलेकाे ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ ला...
पौष १० गते, २०८१ - १८:२२
फिदिम । चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्याइजले ब...
पौष १० गते, २०८१ - १८:१८
बाँके । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ । नेपालगन्जमा रङ्गशालामा आयोजना गरिने प्रतियोग...
पौष १० गते, २०८१ - १८:१५
बुटवल । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गरेका छन् । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो ...
प्रतिकृया लेख्नुहोस्: