बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा सडक काट्दै गरेको डोजरको ढुंगा लागेर एकजना बालिकाको मृत्यु भएको छ । गाउँपालिकामा निर्माण भइरहेको जोरु–गोठीगाउँ सडकखण्डबाट खसेको ढुंगा लागेर १४ वर्षीया बालिकाको मृत्यु भएको हो ।
सडक निर्माणस्थलबाट खसेको ढुंगा लागेर गोरु चराउँदै गरेकी सोही गाउँपालिका– १ की आकाशी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीपकुमार गिरीले बताए । शनिबार दिउँसो जंगलमा गोरु चराउँदै गरेकी कुमालको डोजरले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धानका लागि डोजरचालक लालबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।
दिउँसो ढुंगाले लागेर गम्भीर घाइते भएकी कुमालको उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको कोल्टी अस्पतालले जनाएको छ । उपचारमा संलग्न डाक्टर प्रतीक न्यौपानेले उपचारका क्रममा शनिबार राति बालिकाको मृत्यु भएको बताए । मृतक बालिकाको शव पोस्टमार्टमका लागि कोल्टी स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १९:२३
काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...
मंसिर ७ गते, २०८१ - १८:३९
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...
मंसिर ७ गते, २०८१ - १८:३४
चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश ...
मंसिर ७ गते, २०८१ - १८:१६
झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ । कचनकवल गाउँपालिका व...
मंसिर ७ गते, २०८१ - १८:१४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्र...
मंसिर ७ गते, २०८१ - १८:११
झापा । प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय आशाशकाजी त...
मंसिर ७ गते, २०८१ - १८:०९
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको स...
मंसिर ७ गते, २०८१ - १८:०६
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप...
मंसिर ७ गते, २०८१ - १८:००
काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । सञ्...
मंसिर ७ गते, २०८१ - १७:४८
काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट पहिलो दिनमा रोमाञ्चक बनेको छ । अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस ...
प्रतिकृया लेख्नुहोस्: