सोलुखुम्बु । सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे । नमुना जाँच गर्दा उनलाई डेंगीको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।
यहाँ डेंगीको संक्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेंगीको संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा संक्रमण पुष्टि भएको छ ।
एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए । यसमा पुरुष १९ र महिला ८ छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १८:२९
फिदिम । चर्च ब्वाइज क्लब काठमाडौं फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार बन्न सफल भएको छ । शुक्रबार पाँचथरको फिदिमस्थित फिदिम माविको खेल मैदानमा सम्पन...
पौष १२ गते, २०८१ - १८:२६
पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सातै प्रदेशका ७ सय ५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी इन्टरनेटको अवधारणा बढिरहेको बता...
पौष १२ गते, २०८१ - १८:१७
कुन समितिमा कुन विधेयक विचाराधीन ?
पौष १२ गते, २०८१ - १८:०९
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताएका छन् । शुक्रबार मन्त्रालयम...
पौष १२ गते, २०८१ - १८:०४
बाँके । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुने बताएका छन् । शुक्र...
पौष १२ गते, २०८१ - १७:५७
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छिन । शुक्रबार काठमाडौंमा क...
पौष १२ गते, २०८१ - १७:५३
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी सङ्घले सरकार समक्ष माग राखे...
पौष १२ गते, २०८१ - १७:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा काटेश्वर म...
पौष १२ गते, २०८१ - १७:४४
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह, सञ्चार ...
पौष १२ गते, २०८१ - १७:४०
रौतहट । रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादवलाई कारवाहीको माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । बिना सूचना गुण्डाग...
प्रतिकृया लेख्नुहोस्: