Ntc summer Offer
Khabar Dabali २ आश्विन २०८२ बिहीबार | 18th September, 2025 Thu
Investment bank

फूलबारी–बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

खबरडबली संवाददाता

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । 

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ  र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए । 

उनले भने, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।” 

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् जलेकोमा खुसी मनाउने टिकटकर मनोज केसीमाथि ७ आपराधिक मुद्दा

काठमाडौँ । संसद् भवनमा आगलागी भएकोमा खुसी व्यक्त गर्दै भिडियो बनाउने टिकटकर मनोज केसी (उर्फ ‘फिप्टी’) विरुद्ध ७ वटा आपराधिक रेकर्ड फेला परेको छ । प...

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ ।  वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन...

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई...

जनमतका ६ नेताले मागे सिके राउतकाे राजीनामा

काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्र...

पेरिसको म्युजियमबाट छ लाख युरो बराबरको सुनबाट निर्मित बहुमूल्य कला चोरी

पेरिस । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी ग...

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

ओस्लो । युद्ध र अनिकालको चपेटामा परेका सुडानीलाई सहयोग पुर्याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकको नेटवर्कला...

कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते

काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले पहिले भदौ २८ र २९ गते परीक्षा हुनेगरी ताल...

एन्फालाई एएफसीको १० हजार डलर जरिवाना

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ । एएफसी फुट...

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो...

विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्यु : ग्लोबल विटनेस प्रतिवेदन

बोगोटा । सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरुको हत्या भएको छ । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending