Ntc summer Offer
Khabar Dabali २९ भाद्र २०८१ शनिबार | 14th September, 2024 Sat
NIMB

धरानबाट एक कुइन्टेल गाजा बरामद

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको धरान-१५ श्यामचोकबाट प्रहरीले एक सय केजी गाजा सहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिइएको छ । 

मङ्गलबार दिउँसो श्यामचोकबाट पानबारी जाने सेउतीपुल क्षेत्रबाट चाइनिज पेस्तोलबाट एक राउण्ड हवाईफायर गरी एक कुइन्टेल केजी गाँजासहित कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पानबारीतर्फ जाँदै गरेको भारतीय कार चेक जाँचका क्रममा प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी कारसहित गाजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । 

प्रहरीले कारलाई रोक्न प्रयास गर्दा तीव्र गतिमा अघि बढेपछि प्रहरीले पछ्याउँदै जाँदा ३५ मिटर पर कार छाडी कारका चालक जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ ।

कार चेकजाँच गर्दा अवैध लागु औषधगाँजा प्लाष्टिकको पाँच वटा बोरामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।चालकले गाडी छोडेर भागेकाले तस्करहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । फरार रहेका कार चालकको खोजी भइरहेको पनि प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वित्तीय अपचलन गरी विदेश फरार भएका २७ जनाको खोजी गर्न गृहलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २...

भोजपुरमा उडान कम हुँदा यात्रु मारमा

भाेजपुर । भोजपुर नगरपालिका– १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । ...

विमानस्थलबाट एक किलो बढी सुन जस्तो पदार्थ बरामद, एकजना पक्राउ

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ ।  त्रिभुवन ...

गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ

ललितपुर । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् ...

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमत...

संबैधानिक परिषदको बैठक अनिर्णित, अर्को बैठक सोमबार बस्ने

काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सो...

जापानीज इन्सेफलाइटिस ६१ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  स...

जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण

कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले ह...

जेलबाट रिहा भए केजरीवाल

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई ...

बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो (अपडेट)

त्रिवेणी । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौंबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy