प्युठान । सरुमारानी गाउँपालिका–४ बडडाँडामा दर्ताबिना सञ्चालन भएको शोभा क्लिनिक जिल्ला प्रशासन कार्यालयले प्युठानले सिल गरेको छ । फार्मेसी दर्ता गरी फार्मेसी र क्लिनिक दुवै सञ्चालन गरेको भेटेपछि अनुगमन टोलीले क्लिनिक सिल गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले शोभा फार्मेसी दर्ता भएको तर स्वास्थ्य क्लिनिक समेत चलाएको भेटिएकाले गाउँपालिकाको रोहवरमा सिल गरिएको बताइन । फार्मेसीसहित ल्याब, एक्सरेलगायत सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताइन ।
यसैबिच सरूमारानी गाउँपालिकाले गाउँपालिकाको मुख्य बजारमा दुई दिन निरन्तर अनुगमन गरेको छ । दुई दिनमा १२० वटा पसलको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकांश पसल तथा होटलमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको उनले बताए । अनुगमनमा खाने तेल, जङ्क फुड, मसला लगायतका म्याद नाघेका सामान भेटिएको थियो । करिब ८५ हजार मूल्य बराबरका म्याद गएका सामानलाई नष्ट गरिएको पालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८२ - १८:१७
माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार १६औँ नगरसभामा उपप्रमुख शिल्पा ...
आषाढ़ १० गते, २०८२ - १८:१३
उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट ल्याएको छ । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीत...
आषाढ़ १० गते, २०८२ - १८:१०
मध्यविन्दु । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । मङ्गलबार भएको १७ औँ नगर सभामा...
आषाढ़ १० गते, २०८२ - १८:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् । प्रतिनिधिसभाको मङ्गलबारको बैठ...
आषाढ़ १० गते, २०८२ - १८:००
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोलीले ब्रिज डिकेड कपको उपाधि जितेको छ । लन्डनको विल्सायरस्थित डेभाइज क्रिकेट क्...
आषाढ़ १० गते, २०८२ - १७:५६
देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार
आषाढ़ १० गते, २०८२ - १७:४५
काठमाडाैं । विशेष अदालतले दृष्टि न्यूज अनलाइन र संवाददातालाई तीन दिनभित्र बयानका लागि बोलाएको छ । ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ भएको भन्दै दृष्टि म...
आषाढ़ ९ गते, २०८२ - २०:३१
मनाङ । समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग क...
आषाढ़ ९ गते, २०८२ - २०:१९
काठमाडौं । नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्...
आषाढ़ ९ गते, २०८२ - १९:१३
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनबारे ‘पुनर्विचार’ गर्ने भएको छ । यही असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यका...
प्रतिकृया लेख्नुहोस्: