Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

सुनका गहना किन्ने बहानामा चोरी गर्ने पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सुनको गहना खरिद गर्ने भनी चोरी गर्ने अन्दाजी ५२ वर्षीय लिना नकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार काठमाडौं महानगरपालिकाको वडा नं २२ न्युरोडस्थ्ति नारायण ज्वेलर्सबाट ती महिलाले सुनका गहना खरिद गर्ने भनी सुनको दुई तोला २० लालको सिक्री लिई फरार भएकी थिइन् । 

सो गरगहना न्युरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भनी खुल्न आएको हुँदा त्यस ज्वेलर्सका सञ्चालक ५२ वर्षीय चित्र रञ्जन हजारालाई पनि पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीका अनुसार नकर्मीले यसभन्दा अघि अन्दाजी १७ ग्रामको सुनको सिक्री एक थान बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा आगामी २३ पुसमा प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...

इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...

इलाममा धान उत्पादन घट्यो

इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती ग...

नेपालले बीआरआई सम्झौता गर्दा भारतले चित्त दुखाउनु गलत: खनाल

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । दे...

समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार हाे: मन्त्री दाहाल

तनहुँ । सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । बन्दीपुरम...

मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्र छ: अध्यक्ष यादव

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले ज...

कैलालीमा छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

कैलाली । छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन् । राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक ...

चालु आर्थिक वर्षमा २ लाखबढी मेट्रिक टन रासायनिक मल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख...

विचाराधीन विधेयक बहुमतबाटै पास गर्ने तयारीमा सत्तारुढ दल

काठमाडाैं । बहुमतबाटै भएपनि प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy