जेरुसेलम । इजरायली प्रहरीले तेल अभिभमा अघिल्लो रात भएको ‘शक्तिशाली’ विस्फोट ‘आतङ्ककारी हमला’ भएको र त्यसमा एक जना घाइते भएको र थप सतर्कता अपनाइएको बताएको छ ।
“यो एउटा शक्तिशाली विष्फोटक पदार्थको विष्फोट गराई भएको ‘आतङ्कवादी हमला’ थियो,” बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आइतबार अधिकारीहरूले तेल अभिभको व्यापारिक केन्द्रमा भएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको बताएका थिए । “विस्फोटका कारण एक जना पैदल यात्री सामान्य घाइते भएका छन्”, प्रहरीले भनेको छ, “अधिकारीहरूले सावधानीकोस्तर बढाउन र तेल अभिभ क्षेत्रमा व्यापक खानतलासी गर्न’ आदेश दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा १० महिनाभन्दा लामो युद्धपछि युद्धविरामका लागि दबाब दिन तेल अभिभ पुगेको केही समयपछि आइतबार राति उक्त विस्फोट भएको हो । इजरायल–हमास युद्ध सुरु भएयता नवौं क्षेत्रीय भ्रमणमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
पौष २२ गते, २०८१ - १८:४१
भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...
पौष २२ गते, २०८१ - १८:३८
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टर...
प्रतिकृया लेख्नुहोस्: