Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

प्रदेश निजामति सेवा ऐन संशोधन गर्न माग

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामति सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई पुनः संशोधन गर्न थारु र रानाथारु समुदायले माग गरेका छन् । 

ऐनमा थारु/रानाथारु समुदायको जनसंख्याको आधारमा समावेशी कोटा १८ प्रतिशत कायम गर्न माग गर्दै दुवै समुदायले ऐन संशोधनको माग गरेका हुन । ऐनमा यो समुदायको समावेशी कोटा १५ प्रतिशत कायम गर्ने उल्लेख छ । तर, दुवै समुदायको मिलाएर जनसंख्याको आधारमा यो कोटा १७.८२ प्रतिशत हुने गरेकाले १८ प्रतिशत कायम गर्नु पर्ने माग गरिएको छ । 

हिजोमात्रै सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट विरोधका बाबजुद सर्वसम्मतले पारित भएको थियो । सदन चल्नु अगाडि थारु र रानाथारु अगुवाले प्रदेश सभाको मूल गेटमा धर्ना दिएका थिए । 

धर्नामा उपस्थित भएर मुख्यमन्त्री कमलबहादुर शाहले संशोधन प्रक्रियामार्फत माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, विरोधका बाबजुद ऐन सर्वसम्मतले पारित भएपछि आज थारु कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, नगर भल्मन्सा समिति धनगढी, रानाथारु उत्थान मञ्च, नेपाल रानाथारु समाज, थारु नागरिक समाज, नेपाल आदिवासी जनजाति महासंघ, थारु विद्यार्थी समाजले विरोध जनाउँदै ऐन संशोधन गर्न माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैंमा भाेली एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने

काठमाडौं । काठमाडाैंमा भाेली (शुक्रबार) एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने भएकाे छ । सत्तारुढ दल नेकपा एमाले, सहकारी पीडित र दुर्गा प्रसाँइका समर्थकहरुले...

विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर शक्तिशाली बनाउनु पर्छ: महामन्त्री शर्मा

राैतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्था...

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण ग...

स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला

काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहर...

काठमाडाैं उपत्यकामा एकैदिन तीन जना मृत फेला

काठमाडौं । उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्...

नेकपा बहुमतको नवौं महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन...

पाल्पाकाे तिनाउ खोलामा एक युवाको शव फेला

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवाको शव भेटिएको छ । सिमनघाट निवासी २८ वर्षीय निलप्रसाद घर्ती मृत अवस्थामा...

मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।  पश्चिमबाट पूर्वतर्फ जाँद...

मंसिर ८ र ९ गते वुमन अफ द वर्ल्ड महोत्सव हुदै, सहभागी हुन उपप्रमुख डंगोलको आव्हान

काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँद...

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy