Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

मकवानपुरमा १४ किलो चरेससहित दुईजना पक्राउ

खबरडबली संवाददाता

हेटौँडा । मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय केदार तामाङ र सोही स्थान बस्ने ३६ वर्षीय सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडा–१५ रातमाटेस्थित प्रहरी चौकी रातामाटेले शुक्रबार साँझ सवारी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई चरेससहित पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमा...

रुपन्देहीमा पनि रविविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ...

सिराहामा गंगाजल छर्केर सहीदको शालिक शुद्धीकरण गरियो

सिराहा । मधेशी सहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन् । माघ ५ गते मधेश बलिदानी दिवस...

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

दाङ । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा...

तनहुँमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । पोखराबाट नारायणगढ जाँदै गरेको ब...

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौं । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । भारतकाे नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आ...

एमालेविरुद्ध चौतर्फी घेराबन्दी जारी छ: एमाले महासचिव पाेखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफुहरुकाे पार्टी नेकपा एमालेविरुद्ध चाैतर्फी घेराबन्दी जारी रहेकाे बताएका छन् । एमाले जिल्ला कमिटी धनकुटाको...

एन्फा राष्ट्रिय महिला लिग: वालिङविरुद्ध आर्मीको जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।  एन्फा मैदानमा आ...

मधेश प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित भएकाे छ । प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौँ बैठकले मधेश सरकारको चालु...

ट्याक्टर दुर्घटना हुँदा हुम्लामा एकको मृत्यु

हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  चंखेली गाउँपालिका– ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy