Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अवैध रुपमा नदीजन्य सामग्री ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

खबरडबली संवाददाता

स्याङ्जा। भीरकोट नगरपालिका–१ का वडा सदस्य खुमबहादुर खाँणका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य सामग्री अवैध रुपमा ओसारपसार गरेको अवस्थामा प्रहरीले यी दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । 

अवैध ओसारपसारमा संलग्न ग १ त ७३३७ र प्र २–०३–००१ त ४०१० नम्बरका दुई वटा ट्याक्टलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि स्थानीय तह रहेको भीरकोट नगरपालिकालाई जिम्मा दिएको डिएसपी रानाले बताए। 

भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामग्री रातीको समयमा अवैध चोरी निकासी भैरहेको सूचनाका आधारमा दहथुम प्रहरी चौकीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सवारी धनी एवम् भीरकोट नगरपालिका १ का जनप्रतिनिधि वडा सदस्य खाँणको मिस्कट तथा बालुवा रहेको र ढुङ्गाको स्टक प्रमाणित नहुनुका साथै खरिद गरिएको बिलसमेत नभएकाले नियन्त्रण लिइएको दहथुमका प्रहरी नायब निरीक्षक प्रमोद कँडेलले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा दियो, दियो आवास अधिकार

हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ । हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र...

हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने

बेरूत। हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ । निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि ...

सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल

काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन । नेपाल ट्रे...

सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय

काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन ...

सेयर बजारले २७ सय नाघ्यो, ७ अर्बको कारोबार

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ ।  आज २११ कम्पनीको म...

आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ बर्ष पछि पक्राउ

रौतहट। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको...

‘‘पहिलो हिट फिल्म भए पनि काम पाइनँः अल्लु अर्जुन

हैदाराबाद। अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा–२’ छिट्टै रिलिज हुँदैछ ।  यसैबीचमा चेन्नईमा फिल्मको प्रि–रिलिज कार्यक्रम आयोजना गरिएको थ...

एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ ग...

बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन

ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीले ढाका,...

न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने

काठमाडौं। न्याय परिषद्को बैठक जारी छ ।  सर्वोच्च र उच्च अदालतका  रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy