काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो । भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गरे । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काए । नेपालले अर्को गोल भारतबाट आत्मघाती उपहार पाएको थियो ।
भारतले उपाधिका लागि पाकिस्तान र बङ्गलादेशबिचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १२ गते, २०८१ - २१:००
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको...
आश्विन १२ गते, २०८१ - २०:५३
काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार...
आश्विन १२ गते, २०८१ - २०:४९
काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ । शनिबार बिहान आएको पहिरोले...
आश्विन १२ गते, २०८१ - २०:३३
इजरायल । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्...
आश्विन १२ गते, २०८१ - २०:२८
काठमाडौं । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलस...
आश्विन १२ गते, २०८१ - २०:२५
काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ । सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो । पहिरो...
आश्विन १२ गते, २०८१ - २०:२१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएक...
आश्विन १२ गते, २०८१ - २०:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनि...
आश्विन १२ गते, २०८१ - २०:०१
काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथ...
आश्विन १२ गते, २०८१ - १९:५६
सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो । सोलुखुम्बुको सोलुदुधकुण्ड न...
प्रतिकृया लेख्नुहोस्: