काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रि बस सञ्चालनका लागि अनुमति दिइएसँगै बस चल्न थालेका छन् ।
रात्रि बस सञ्चालनका लागि अनुमति दिएसंगै काठमाडौं नयाँ बसपार्कबाट रात्री बस छुटेका हुन् ।
बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरु रात्री बस सञ्चालन भएसंगै बसपार्क पुगेका थिए । सोमबार ठूलो संख्यामा रात्रि बस नागढुङ्गा हुँदै बाहिरएका छन् ।
त्यस्तै, तीन दिनदेखि अलपत्र परेका सवारी पनि काठमाडौं भित्रिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८१ - २२:०३
झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेच...
आश्विन १४ गते, २०८१ - २२:०३
झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेच...
आश्विन १४ गते, २०८१ - २१:५९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ ...
आश्विन १४ गते, २०८१ - २१:५७
काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ...
आश्विन १४ गते, २०८१ - २१:५५
खानेकुरासंग सेक्स साइनो कस्तो हुन्छ ?
आश्विन १४ गते, २०८१ - २१:५१
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...
आश्विन १४ गते, २०८१ - २१:५१
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...
आश्विन १४ गते, २०८१ - २१:३४
काठमाडौं । नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयो...
आश्विन १४ गते, २०८१ - २१:२३
काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जा...
आश्विन १४ गते, २०८१ - २१:२३
काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जा...
प्रतिकृया लेख्नुहोस्: