Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

‘गाजाका बन्धकलाई मुक्त गर्न ‘पीडादायी छुट’ आवश्यक’

खबरडबली संवाददाता

जेरुसेलम । गाजामा बन्धक बनाइएका हरूको रिहाईका लागि ’पीडादायी छुट’ आवश्यक रहेको इजरायलले बताएको छ ।

सैन्य अभियानले मात्र देशको युद्धको लक्ष्य हासिल गर्न नसक्ने इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले बन्धकको रिहाईका लागि ‘पीडादायी छुट’ आवश्यक रहेको बताएका हुन् । 

गत वर्ष अक्टोबर ७ मा हमास आक्रमणको एक बर्ष भएकोे सन्दर्भमा आयोजित एक कार्यक्रममा उनले भने, “सबै उद्देश्य सैन्य अभियानबाट मात्र प्राप्त गर्न सकिंदैन । हाम्रा बन्धकहरूलाई घर फर्काउने हाम्रो नैतिक कर्तव्यलाई महसुस गर्न, हामीले पीडादायी छुटहरू दिनुपर्नेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहर...

बालुवाटारमा रास्वपाले मंगलबार वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् ...

सहकारी ठगी गरेकाे आराेपमा एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।  उनलाई झापाको शिवसताक्षी नगरपालिका–...

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग माग

काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...

नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलको शिष्टाचार भेटघाट

काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।  राष्ट्रिय स...

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए नेपाल र भारत

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीम...

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा...

तनहुँमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तनहुँ । करेन्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ ।  मुग्लिन–पोखरा सडकखण्ड विस्तार प्रशारण लाइन निर्माणमा काम गर्ने वर्ष १८ को सुवास चौधरीको आइतबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy