मकवानपुर । मकवानपुर प्रहरीले खुकुरी देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका– ११ बस्ने २० वर्षीय असमिन चौलागाई र सोहि स्थानका २० वर्षकै अनिस चौलागाई पक्राउ परेका हुन् ।
उनीहरुलाई शनिबार अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा– ११ थानाभर्याङस्थित राप्ती खोलाको बगरबाट पक्राउ गरेको हो । चौलागाईंद्वयले बकैया गाउँपालिका– ४ बस्ने २० वर्षीय मनीष फुँयाल र सोहि स्थानका २४ वर्षीय सुजन पौडेललाई खुकुरी देखाई १ तोलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका असिम र अनिसलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान कार्य थालिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ११ गते, २०८१ - २१:०७
काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँग...
कार्तिक ११ गते, २०८१ - २०:२८
काठमाडौं । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ । खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेप...
कार्तिक ११ गते, २०८१ - २०:२५
काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड प...
कार्तिक ११ गते, २०८१ - २०:१४
जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहर...
कार्तिक ११ गते, २०८१ - २०:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् ...
कार्तिक ११ गते, २०८१ - १९:५९
विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् । उनलाई झापाको शिवसताक्षी नगरपालिका–...
कार्तिक ११ गते, २०८१ - १९:५४
काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...
कार्तिक ११ गते, २०८१ - १९:४६
काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...
कार्तिक ११ गते, २०८१ - १९:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...
कार्तिक ११ गते, २०८१ - १९:३५
काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय स...
प्रतिकृया लेख्नुहोस्: