मकवानपुर । मकवानपुर प्रहरीले खुकुरी देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका– ११ बस्ने २० वर्षीय असमिन चौलागाई र सोहि स्थानका २० वर्षकै अनिस चौलागाई पक्राउ परेका हुन् ।
उनीहरुलाई शनिबार अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा– ११ थानाभर्याङस्थित राप्ती खोलाको बगरबाट पक्राउ गरेको हो । चौलागाईंद्वयले बकैया गाउँपालिका– ४ बस्ने २० वर्षीय मनीष फुँयाल र सोहि स्थानका २४ वर्षीय सुजन पौडेललाई खुकुरी देखाई १ तोलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका असिम र अनिसलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान कार्य थालिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:०१
गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेव...
मंसिर १८ गते, २०८१ - २०:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्...
मंसिर १८ गते, २०८१ - २०:३३
दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल ...
मंसिर १८ गते, २०८१ - २०:२७
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् । उनले पार्टी अगामी महाधिवेशनपछि पार्टी...
मंसिर १८ गते, २०८१ - २०:०८
रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।...
मंसिर १८ गते, २०८१ - २०:०१
अछाम । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ पर...
मंसिर १८ गते, २०८१ - १९:५८
कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ ...
मंसिर १८ गते, २०८१ - १९:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ । नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति ...
मंसिर १८ गते, २०८१ - १९:३९
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अ...
मंसिर १८ गते, २०८१ - १९:३१
तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ...
प्रतिकृया लेख्नुहोस्: