काठमाडौं । तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।
आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको मृत्यु भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०८१ - २१:२८
जाजरकोट । गत वर्षको कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको सालिक निर्माण गरिएको छ । ०८० कार्तिक १...
कार्तिक १७ गते, २०८१ - २१:२८
जाजरकोट । गत वर्षको कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको सालिक निर्माण गरिएको छ । ०८० कार्तिक १...
कार्तिक १७ गते, २०८१ - २१:२३
काठमाडौं । तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि ...
कार्तिक १७ गते, २०८१ - २१:२१
काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडील...
कार्तिक १७ गते, २०८१ - २१:२१
काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडील...
कार्तिक १७ गते, २०८१ - १९:२६
विराटनगर । विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। शुक्रबार राती जुवा, तास खेलिरहे...
कार्तिक १७ गते, २०८१ - १९:२०
परासी । पश्चिम नवलपरासीको सुस्तामा पिकअप भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुस्ता गाउँपालिका–३ नर्सहीमा देउसी भैलो खेल्ने मानिस लिएर हिँडेक...
कार्तिक १७ गते, २०८१ - १९:१६
‘आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै केराको थम्बा, देउसी रे । आह...
कार्तिक १७ गते, २०८१ - १९:०६
काठमाडौं । तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महा...
कार्तिक १७ गते, २०८१ - १८:५८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानका...
प्रतिकृया लेख्नुहोस्: