काठमाडौं । ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २५.३ ओभरमा अल आउट हुदै ७८ रन मात्र बनाएको थियो ।
यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १९:२२
काठमाडाैं । रूपन्देही, देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार...
कार्तिक २२ गते, २०८१ - १९:०८
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारस...
कार्तिक २२ गते, २०८१ - १८:५४
काठमाडौं । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई ...
कार्तिक २२ गते, २०८१ - १८:४८
काठमाडौं । चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसल...
कार्तिक २२ गते, २०८१ - १८:४६
काठमाडौं । दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आ...
कार्तिक २२ गते, २०८१ - १८:२०
काठमाडौं । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी...
कार्तिक २२ गते, २०८१ - १८:१५
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीला...
कार्तिक २२ गते, २०८१ - १८:०८
खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।...
कार्तिक २२ गते, २०८१ - १८:०१
युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ...
कार्तिक २२ गते, २०८१ - १७:५४
काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ । क्रिभेना ज्भेज्दाको मैदानमा बुधबार राति भएको खे...
प्रतिकृया लेख्नुहोस्: