Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

खेल अगावै बन्याे अष्ट्रेलिया च्याम्पियन

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । 

सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १३ रनले हरायो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराएको थियो । 

जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ: मन्त्री भण्डारी

जानकी ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा ...

काठमाडाैंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । काठमाडाैंमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएकाे छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उप...

‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’

अजरबैजन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् ।  ...

६ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौं उपत्यकाक...

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न, एक लाखभन्दा बढी दर्शनार्थीले गरे पुजापाठ

रुकुम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका...

माेरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

माेरङ । पूर्व पश्चिम राजमार्ग  अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट  दुई जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय पथ...

‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’

बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ...

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत...

कात्तिकमा मात्र ६१ हजारभन्दा बढी तीर्थयात्री पुगे पाथीभरा मन्दिर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्...

खेल अगावै बन्याे अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।  सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy