कपिलबस्तु । गैरकानुनी रुपमा भारत भई नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाँउपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार भारतीय सिमाबाट नेपालतर्फ गैरकानुनी रुपमा भारतको सिद्धार्थनगर जिल्ला कक्रहवाका २३४ वर्षीय अवबाज शेषले गाईड गर्दै ल्याएका गरेका दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेमा ३२ वर्षिय लिगुईएन्वुई र ३५ वर्षिय एक्सटीयो रहेको उनले बताए । पक्राउ परेका लिगुईएन्वुईसँग चिनियाँ पासपोर्ट रहेको र एक्सटीयो सँग चिनियाँ पासपोर्ट नभएको अधिकारीले बताए । लिगुईएन्वुईको साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनिका मोबाईल, चौध हजार सात सय पचास भारतफय रुपियाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।
गैरकानुनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी सामान सहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १९:२०
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...
मंसिर ११ गते, २०८१ - १९:१२
पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...
मंसिर ११ गते, २०८१ - १९:०५
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी ...
मंसिर ११ गते, २०८१ - १९:०१
काठमाडौं । दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ । पाकिस्तानको लाहोर...
मंसिर ११ गते, २०८१ - १८:४४
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ । गैँडाकोट नगरपालिका-३ घोक्रे फाँटस्थित कालीगण्...
मंसिर ११ गते, २०८१ - १८:४१
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु ...
मंसिर ११ गते, २०८१ - १८:३६
बुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गरेपछि लुम्बिनी प्रदेश सांसद दुर्गा चाैधरी निलम्बित भएका छन् । एमाले ब...
मंसिर ११ गते, २०८१ - १८:१८
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्या...
मंसिर ११ गते, २०८१ - १८:१४
काठमाडाैं । काठमाडौं महानगरपालिका– ३ बाँसबारीस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बा.प्र–०२–०५० प ८३१२ नम...
मंसिर ११ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीक...
प्रतिकृया लेख्नुहोस्: