रौतहट । रौतहटको गरुडा इलाकामा खोलामा नुहाउने क्रममा शुक्रबार डुबेर दुईजनाको मृत्यु भएको छ । गरडा नगरपालिका-२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउने क्रममा डुबेर स्थानीय १८ वर्षीय जितेन्द्र साह र १७ वर्षीय राजीव साहको मृत्यु भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विनोद हुमागाईंले बताए ।
नुहाउने क्रममा दुवैजना बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी नेपाल सुरक्षाबेस दुधियाभार, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा दुवै जनालाई अचेत अवस्थामा लमाहा खोलाबाट उद्धार गरेर स्थानीय अस्पताल गरुडामा पठाइएको थियो ।
दुबैलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोस्टमार्टम गर्न कागजी प्रक्रिया भइरहेको जिल्ला प्रहरी गौरका डीएसपी दिपककुमार रायले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - २०:५०
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...
पौष २१ गते, २०८१ - २०:४४
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...
पौष २१ गते, २०८१ - २०:३६
लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य ...
पौष २१ गते, २०८१ - २०:३०
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरीडाँडा आँखै अगाडि लमजुङ, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न ...
पौष २१ गते, २०८१ - २०:२२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्ममा सबै केन्द्रीय सदस्यले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण ...
पौष २१ गते, २०८१ - १९:४९
टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेक...
पौष २१ गते, २०८१ - १९:४३
जुम्ला । जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी ग...
पौष २१ गते, २०८१ - १९:३९
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रो...
पौष २१ गते, २०८१ - १९:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउन सकिने बताएका छन् । माओवादी...
पौष २१ गते, २०८१ - १८:५४
पाेखरा । सूयर्दशन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, गोर्खा...
प्रतिकृया लेख्नुहोस्: