Ntc summer Offer
Khabar Dabali १६ मंसिर २०८१ आईतवार | 1st December, 2024 Sun
Investment bank

उपचुनावः सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान जारी, आजै गणना सुरु गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा भएको उपचुनावमा मतदान जारी रहेको छ । आज विहानैबाट रिक्त ४१ पदका लागि मतदान सुरु भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

मतदान चाँडै सकिएका स्थाना आज साँझ नै मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले चाँडै मतदान सकिएका स्थानमा आजै मतगणना गर्ने तयारी थालेका छन् । वडाअध्यक्षको लागि भएको स्थानमा चाँडो मतदान हुन सक्ने र आजै मतगणना हुन बताइएको छ ।

निर्वाचन सकिएपछि सम्बन्धीत स्थानीय तहमा सर्वदलीय बैठक बोलाउने तयारी पनि भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्मकै कडा सुरक्षामा स्वामीकार्तिकमा मतदन हुँदै

बाजुरा । आइतबार बिहान ७बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज ...

पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ ...

छविलाई बयानका लागि चितवन ल्याइयो

चितवन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । साहारा सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानका लागि छ...

सरकारी वकिल कार्यालय रविको बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा र...

पासो लगाई झुण्डिएका व्यक्तिको सशस्त्रको टोलीद्वारा जीवितै उद्धार

काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१३ बलिरामपुर स्थित पानी ट्याङ्कीमा पासो लगाइ झुण्डिएका एक जनाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।...

काँग्रेसभित्र किचलो, कोेशीमा कोइराला समूहको छुट्टै भेला

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश समितिले प्रदेश सम्मेलन आयोजना गरेकोमा डा।शेखर कोइराला पक्षले त्यसअघि पालिका सभापतिहरूको भेला आयोजना गरेपछि काँग...

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा सेवााग्राही मारमा

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन्...

उपचुनावः सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान जारी, आजै गणना सुरु गर्ने तयारी

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा भएको उपचुनावमा मतदान जारी रहेको छ । आज विहानैबाट रिक्त ४१ पदका लागि मतदान सुरु भएको हो । काठमाडौंको कीर्तिपुर...

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदानः निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।  जिल्ला...

मदिरा तस्करी गर्ने गिरोहको गाडीको ठक्करबाट सशस्त्रका सई यादव मारिएको खुलासा, पूर्वपश्चिम राजमार्ग ठप्प

सिरहा । सिराहास्थित नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँचका लागि खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु मदिरा तस्करी गर्ने ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy