कोनाक्री । गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।
“रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबिच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ । “एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबिचको खेलमा खलल पुर्याउने घटनाको निन्दा गरेका छन् । उनले भने, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ ।”
सन् २०२१ मा भएको सत्ता विद्रोह ‘कु बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १८:५४
पाँचथर । न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सहलेस क्लब सिराह...
पौष ११ गते, २०८१ - १८:५०
पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्...
पौष ११ गते, २०८१ - १८:४०
सप्तरी । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरीका बिओपी बेल्हीका इन्सपेक्टरलाई मुख्यालयमा तानिएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले बिओपी बेल्हीका...
पौष ११ गते, २०८१ - १८:१४
ललितपुर । ललितपुरकाे गोदावरी नगरपालिका–३ का बाढीपीडित परिवारलाई खानेपानी फिल्टर वितरण गरिएको छ । बाढीपहिरो प्रभावित तथा मानसिक रोगका विरामी भएका परिवा...
पौष ११ गते, २०८१ - १८:११
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा न्वाकोटकी शान्ती ...
पौष ११ गते, २०८१ - १८:०७
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । शारङ्गा सुबेदीको एकल इजलासले बिहीबार निर्वाचनको सन्र्दभमा कार...
पौष ११ गते, २०८१ - १८:०४
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य...
पौष ११ गते, २०८१ - १७:५९
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि एलाइट कप दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘जय ट्रफी मेन्स ए...
पौष ११ गते, २०८१ - १७:५६
माेरङ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सबैले देख्ने र महसुस गर्नेगरी काम गर्नुपर्ने ...
पौष ११ गते, २०८१ - १७:५२
इन्डोनेसिया । दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समा...
प्रतिकृया लेख्नुहोस्: